जानकारी

हाम्रो उद्देश्य

आफ्नो देश छाडेर यूरोपको स्पेनमा अबस्थित सम्पूर्ण नेपालीहरुलाई परीआएका सम्पूर्ण समस्याहरु तथा आबश्यक सुझाब तथा सल्लाहका लागि यो NEPALSPAIN.COM निर्माण गरिएको हो । स्पेनमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका उन्नति,प्रगती तथा रहदा बस्दा परिआएका  साधारण समस्याका बारेमा पनि समाचार प्रकाशन गरिने छ ।
बैदेशिक जीबनसँग अनविज्ञ नेपाली समाज तथा आफन्तहरुका बिछोडबाट दुखित भएका आफ्ना आफन्तहरुलाई [...]

 

Nepal-Spain Relations

 

Chronology of events in Nepal-Spain  relations: * Nepal and Spain diplomatic relations started on May 13, 1968.* The Embassy of Nepal in France is concurrently accredited to Spain

* Residential Embassy of Spain in New Delhi is concurrently accredited to Nepal.

* Spain has opened its Honorary Consulate in Kathmandu.

* Late Their Majesties King Birendra [...]