VICTORIA

स्पेन मा नेपाली राजदुताबास पेरिस बाट श्री भरत खनाल ज्यु आउने.

नेपाली राजदुताबास पेरिस बाट ६ महिना मा १ पटक  घुम्ती टोलि आउने  निर्णय भए अनुसार, येही जुन महिना को ३० तारिख मा पेरिस बाट श्री भरत खनाल ज्यु बार्सेलोना  आउदै हुनु हुन्छ. १ र  २ तारिख मा उहा को उपस्थिति मा  स्पेन मा बस्ने नेपाली हरु को अवस्था को जानकारी लिने, पर्यटकीय वर्ष २०११ लाई सफल [...]

बार्सेलोना नगरपालिकाको आयोजनामा १२ जून २०१०मा सम्पन्न फेम पारल-लेल २०१०

बार्सेलोना नगरपालिकाको  आयोजनामा १२ जून २०१०मा  सम्पन्न फेम पारल-लेल २०१० नामक महोत्सबमा स्पेनमा रहेका संपूर्ण नेपाली
दाजुभाई दिदिबहिनिको साझा चौतारीको रुपमा रहेको  गैर-आबसीय नेपाली संघ  रास्ट्रीय समन्वय समिति स्पेनले उत्साहजनक उपस्थितिका साथ नेपाल सम्बन्धी बिभिन्न प्रचार प्रसार सम्पन्न गरेको छ!
                                                                                                                      बिशेश गरी नाजिकिदै गरेको नेपाल भ्रमण बर्ष २०११ लाई सफल बनाउन
 संसार भर छरिएर रहेका नेपालीहरुले आ [...]

पेरिसमा राजदूतलाई स्वागत

पेरिस २०१० जुन २१ ।
गैर आवासिय नेपाली संघ, पेरिसले आज फ्रान्सका लागि नेपाली राजदूत महामहिम श्री मोहनकृष्ण श्रेष्ठज्यूको सम्मान स्वागत कार्यक्रमको आयोजना गरेको थियो । स्वागत कार्यक्रममा महामहिमत राजदूत श्री मोहन कृष्ण श्रेष्ठज्यूलाई तथा वहाँको परिवारलाई पेरिसमा स्वागत गर्नु हुदै एन आर एन ए पेरिसका अध्यक्ष श्री अशोक न्यौपानेले सात बर्ष देखिको रिक्ततालाई अन्त्य गर्दै [...]

‘नेपाल-डे’ सफल पार्न पोर्चुगिसहरुको ऐक्यबद्धता

-भीम के सी कमल
लिस्वन ,१८ जुन
 
आगामी जुन २५ तारिख सुक्रबार र २६ तारिख शनिबार अलमेदा पार्क, लिस्बनमा नेपाल भ्रमण बर्ष २०११ को प्रचार प्रसार एबं नेपाली खाना, सर-सामानहरु तथा संस्कृतीको प्रबर्धनको निमित्त आयोजना गरिएको ‘नेपाल-डे’ कार्यक्रमलाई सफल पार्न पोर्चुगल नेपाल मैत्री संघमा आबद्ध नेपाल र नेपालीलाई माया गर्ने पोर्चुगिस शुभचिन्तकहरुको पहलमा एक सहयोग समिती बनाइ [...]

पोर्चुगलमा ‘नेपाल-डे’ मनाइदै

भीम के सी कमल
लिस्वन ,१५ जुन
नेपाल भ्रमण बर्ष २०११ को प्रचार प्रसारको निमित्त गैर आवाशिय नेपाली संघ, पोर्चुगल र नेपाली दुतावास, फ्रान्सको संयुक्त आयोजनामा पोर्चुगलको राजधानी लिस्वनमा यही जुन २५ र २६ तारिख ‘नेपाल-डे‘ मनाउने कार्यक्रम हुने भएको छ।
नेपालको रमणिय प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा विभिन्न पर्यटकिय स्थलहरुको समेत जानकारी गराउनको निमित्त उक्त दिन भिडियो [...]

नेपाली दुतावास , फ्रान्सको टुरमुकाम पोर्चुगलमा

भीम के सी कमललिस्बन
 
, १५ जुनपोर्चुगल निवासी आप्रबासी नेपालीहरुको राहदानी लगायत बिभिन्न कुट्नैतिक तथा प्रमाणिकरण सम्बन्धी कार्य गर्नको निमित्त आगामी जुन २८ र २९ तारिख २ दिन नेपाली दुतावास फ्रान्सको टुरमुकाम पोर्चुगलमा आउने भएको छ ।
जुन २८ र २९ तारिख दिउसो १ बजे देखि ५ बजे सम्म गैर आवाशिय नेपाली संघ, पोर्चुगलको कार्यालयमा संचालन [...]

अन्तर-राष्ट्रीय सांस्कृतिक मेलामा एनआरएन पोर्चुगल सहभागी हुने।

 
भीम के सी कमल
लिस्बन, १४ जुन
लिस्बन नगरपालीकाको सांस्कृतिक एबं आप्रबासी समन्वय बिभागको आयोजनामा सन्चालन हुने अन्तर-राष्ट्रीय सांस्कृतिक मेलामा पोर्चुगल स्थित नेपाली समुदायको प्रतिनिधित्व गर्दै एनआरएन पोर्चुगल सहभागी हुने भएको छ।
यहि जुन २६ तारिख अलमेदा, लिस्बनमा हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल, भारत, ब्राजिल, काबो भेर्दे, बंगलादेश, घाना, सेनेगल लगायत बिभिन्न देशका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने [...]

जन संपर्क समिती स्पेन द्वारा बितरित नेपाली काङ्रेस को कृयासिल सदस्यता बितरण अन्तिम चरण मा

नेपाली काङ्रेस को भात्री संगठन को रुप मा स्पेन मा गठित नेपाली जन संपर्क समिती स्पेन ले नेपाली काङ्रेस को कृयासिल सदस्यता फारम बितरण सुरु गरेको छ , आफ्नो समस्या का कारण बिदेस मा बस्नु भयका नेपाली काङ्रेस् मा आस्थावान कृयासिल साथी हरु नेपाली काङ्रेस् को कृयासिल सदस्यता बाट बन्चित हुन नपरोस भन्ने उदेस्य का [...]

स्पेन सरकार द्धारा कानुनि मान्यता प्राप्त

 
         नेपाली लोकतान्त्रिक मञ्च (एन.डी.एफ.) स्पेनलाई स्पेनिस  सरकार द्धारा आधिकारिक  कानुनि मान्यता प्राप्त भएको छ। २ जुन २०१०  का दिन  भएको यो एतिहासिक सफलता मा एन.डी.एफ. को दर्ता न. जि. ६५३५१३५५ रहेको छ। एन.डी.एफ ले पाएको यस सफलता प्रति बिभिन्न देशहरुबाट बधाई तथा शुभकामना सन्देशहरु प्राप्त भएको छ। एन.डी.एफ पोर्तुगल, जर्मनी तथा  बेल्जीयम का अध्यक्षद्धारा [...]