नेपाली जनसम्पर्क समिति स्पेन द्वारा हार्दिक श्रदान्जलि ब्यक्त

नेपाली काँग्रेस का युवा नेता साथै नेपाल बिद्यार्थी संघ का भू ,पु महामन्त्री बासु कोइराला को मोटरसाइकल दुर्घटना परी दुखद निधन भयको मा जन सम्पर्क समिति स्पेन उहा प्रति हार्दिक श्रदान्जलि अर्पण गर्दै सोक सनतप्प परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दै धैर्यधारण गर्ने सक्ती प्रदान गरुन भनी  भगवान संग प्राथना गरेको छ  , नेपाली [...]

N.D.F. SPAIN को राष्टिय सहमति कायम गर्न माग

N.D.F SPAIN. को चौथो बैठक हालै स्पेनको बार्सीलोनामा सम्पन भयो। उपाध्यक्ष गँगादेबी शर्माको अध्यक्ष्यतामा सम्पन्न उक्त बैठकले  N.D.F. SPAIN अध्यक्ष्य श्री पुष्पराज तिमिल्शीनाको सिघ्र स्वास्थ्य लाभको  कामना गर्दै सुरुभएको बैठकले लेवी तथा सदस्यता बितरण कार्य तिब्ररुपमा बढाउने निर्णय गरेको छ। आगामी बर्ष  2011 लाई नेपाल पर्यटक आगमन बर्ष (BIENVINEDO NEPAL [...]