नेपाली जनसम्प्रर्क समिती बेल्जियमको नाममा हुने गलत प्रचार देखी सजक रहन अपिल !

उप सभापति   
 

 नेपाली जनसम्पर्क समितिको स्थापना सन २००० मा बेल्जियममा   भएको  र  प्रथम महाधिवेशन सन २००६ अक्टोबर २५ का दिन पार्टीका तत्कालीन महामन्त्री श्री रामचन्द्र पौडेलको उपस्थितिमा सम्पन्न भएको , त्यसै गरि पार्टीका का.वा. सभापति श्री शुशील कोइरालाको उपस्थितिमा सन् २००८,जुलाइ २८ का दिन समितिको द्वित्तिय महाधिवेशन सम्पन्न भएको भन्ने कुरामा कसैको दुईमत छैन । अधिवेशन पुर्व गरिएको सहमतीको [...]

एन. डी. एफ. स्पेनको तेस्रो बैठक सम्पन्न:-

एन. डी. एफ. स्पेनको तेस्रो बैठक हालै अध्यक्ष पुष्पराज तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न भयो। समस्त नेपालीहरुमा नयाँ बर्ष २०६७ को शुभकामना तथा प्रगती सम्रृदी को कामना गर्दै सुरुभएको बैठक स्पेन सन्देश पत्रिका प्रकाशन को तयारी अन्तिम चरणमा पुगेको र लेख,रचनाहरु सँकलन कार्य धमाधम भै रहेको जानकारि दिनु भयो। नयाँ सम्बिधान तोकिएको समयमै बनाउनको लागी सबैमिली दावाब दिने [...]

शुभ कामना

नव बर्ष २०६७ को पुनीत अवसरमा समस्त नेपाली दाज्यू -भाई एबम दिदी बैनीहरूमा उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना

महा सचिब
दिनेश गुरुङ
गैर आवासीय नेपाली संघ
स्पेन

हार्दिक मंगलमय शुभकामना!!!!!!!!!!!!!!!!!!!!!

आहा सुर्यको किरण सँग आयो नया बिहानी,
हासी खुशी उमंगले बितोस सबैको जिन्दगनी, पुरा हुन सबैका मनका इक्ष्या कामना, नया बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना !!!!!!!!!!!!!!!
देस तथा बिदेसमा रहने सम्पुर्ण नेपालीहरुमा नया साल २०६७ को, लोकतान्त्रीक मन्च स्पेन,  हार्दिक मंगलमय शुभकामना बेक्त  गर्दछ । साथै नया साल ले सम्पूर्ण [...]

हार्दिक सुभ कामना !!!

हामी नेपालीहरुको नयाबर्ष २०६७को सुखद अवसरमा  स्पेन तथा स्वदेश नेपाल र संसारै हरेक ठाउँ ठाउमा छरिएर रहनुभएको  सम्पूर्ण हाम्रो  नेपाली आमाबुबा, दाजुभाई- दिदिबहिनी , सबैमा  यहाहरुको   सुस्वास्थ्य, सुख-शान्ति समृदि तथा  उतार उतार प्रगती को  हार्दिक मगलमय सुभकामना ब्यक्त गर्दछौ!!!   धन्यवाद  !!
प्राथी – तमु( गुरुङ) समाज बार्सेलोना,स्पेन  परिवार

पोर्चुगिसले बोल्ने भए नेपाली भाषा

- निर्दोष के सी
पोर्चुगल
पोर्चुगल नेपाल मैत्री संघको आयोजनामा पोर्चुगिस नागरिकहरुको निम्ती नेपाली भाषा प्रशिक्षण कार्यक्रम हालै लिस्बनमा एक समारोहका बीच सुभारम्भ भएको छ।
पोर्चुगिस नागरिकहरुलाइ नेपाली भाषा सिकाई नेपालको संस्कृति, परम्परा, भौगोलिक सुन्दरता प्रति उनिहरुको अभिरुचि प्रबर्धन गरि नेपालमा पर्यटक, लगानी तथा सहयोग भित्र्याउने, पोर्चुगलमा रहेका नेपालीहरुको सामाजिकीकरण र जिबनयापनको सहजिकरणमा टेवा पुर्याउने एबं नेपाली [...]

नेपाली जनसम्पर्क समिति स्पेन ले नेपाली नयाँ बर्ष २०६७ को सुभअबसर मा बृहत् सास्कृतिक कार्यक्रम गर्ने

सम्पुर्ण नेपाली जनसमुदाय लाई नया बर्ष को सुभकामना को कोसेली पस्कदै  नेपाली जनसम्पर्क समिति स्पेन ले यही अप्रील ११ तारिक आइतबार का दिन बृहत सास्कृतिक कार्यक्रम गर्ने भयको छ . बिगत का बर्ष हरु मा भन्दा भिन्न खालको कार्यक्रम प्रस्तुत गरिने र कार्यक्रम को तयारी अन्तिम चरण मा रहेको  कार्यक्रम [...]

बिदेशमा स्वदेशी पाराले नंव बर्ष मनाऊ,ओला नेपाल जाऊ !

यहि २९ मार्चमा नेपाली कन्सुलर श्री लुइस बेल्विसले नेपालीहरुको भब्य जमघटमा उद्घाटन गरेको ओला नेपाल रेस्टुरेन्टले आगामी नेपाली नंव वर्षा २०६७ को शुभ उपलक्ष्यमा नेपाली दिदि बाहिनी तथा दाज्यु भाईहरुको लागि बिशेष परिकारको खानाहरु यँहाहरुकोलागि स-गौरब बन्दोबस्त गर्दै छ | उक्त दिनको खानाको मेनु निम्न अनुसार [...]

एन. आर. एन.स्पेन , भ्यालेन्सिया को जरुरि सूचना (New Update)

एन. आर. एन.स्पेन , भ्यालेन्सिया को जरुरि सूचना
नया बर्ष २०६७ को उपलछमा हामीले एक सुभभोज र साहित्यिक तथा  सांगीतिक कार्यक्रमको योजना गर्दैछौं  |उक्त कार्यक्रमको सफलताको  लागि निम्न अनुसारको कार्य तथा जिम्मेवारी बिभाजन गरिएको छ |
खानपान तथा भोजन ब्यबस्थापन समिती
संयोजक- सुमी खरेल ९६१३३५७२७,६७८३७७७२८
सदस्य हरु -रिना तामांग ,विमला वानिया, दावा शेर्पा ,रिजन थापा ,भवानी शर्मा [...]