एन आर एन स्पेन को बैठक सम्पन्न

एन आर एन स्पेन को बैठक  २८ मार्च २०१० आइतबार का दिन सस्था का अध्यक्ष श्री भिसाम कुमार गुरुङ को  अध्यक्षता मा सम्पन्न भयो.दुई चरण मा भएको उक्त बैठक को सुरुवात भुतपुर्ब प्रधान मंत्री एबम् नेपाली कांग्रेस का सभापति श्री गिरिजा प्रसाद कोइराला को निधन भएको [...]

एन डि एफ स्पेन द्वारा समबेदना

ईतिहास कमैले मात्र  निर्माण गर्ने अवसर पाउछ। थोरै मान्छेमा मात्र त्यो समयको पहिचान गर्ने क्षमता हुन्छ र त्यो अबसर को सदुपयोग गर्दै   अजर र अमर बन्न  सफल हुन्छन् ।यसै गरी नेपाली राजनीतिमा ईतिहास रच्न सफल तर  धेरै आलोचना र बिरोध बिच नेपाली राजनीति को सिर्शमा रहेर राजनीति गर्नु भयका,भुतपूर्व प्रधान-मन्त्री तथा शान्ती प्रकृयाका शिखर पुरुष [...]

नेपाली जनसम्पर्क समिति स्पेन ले बृहत शोक सभा गर्यो

नेपाली राजनितिका शिखर पुरुष,क्रान्ति नायक ,प्रजातन्त्र का हिमायती ,नेपाली काँग्रेस का पार्टी सभापति साथै सम्माननिय पुर्वप्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालाको दुखद निधन भयको मा नेपाली जनसम्पर्क समिति स्पेन  हार्दिक समबेदना ब्यक्त गर्दै दिगम्वत आत्माको चिर शान्तीको कामनाकासाथ स्पेन बासी नेपाली को उपस्थिति मा बृहत् शोक सभा सम्पन्न गरेको  छ , [...]

हार्दिक समबेदना !

नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री आदरणीय श्री गिरिजा प्रशाद कोइराला को मृत्युको खबरले हामी स्तब्द भएका छौं |  नेपाल राष्ट्र र नेपाली लोकतान्त्रिक आन्दोलनले एक महान राजनीतिज्ञ एबम संघर्ससिल व्यक्ति गुमाएको छ |  इतिहासको कठिन मोडमा नेपाल र नेपालीलाई अपुरनिय छेती भएको [...]

एन आर एन स्पेन द्वारा भाबपूर्ण श्रद्धान्जली अर्पण

भुत पूर्व प्रधान मन्त्रि एबम शान्ति प्रकियाका शिखर पुरुष श्री गिरिजा प्रसाद कोइरालाको शनिबार निधन भएकोमा यस दुखद घडीमा एन आर एन स्पेन दिबंगत आत्माप्रति चिरशान्ति को कामना गर्दै शोक सन्तप्त परिवार तथा नेपाली कांग्रेस पार्टीमा धैर्यधारण गर्ने शक्ति  प्रदान गरोस भन्ने भगवान संग प्रार्थना गर्दछ.
दिनेश गुरुङ
महासचिब
एन आर [...]

नेपाली जनसम्पर्क समिति स्पेन

समृद्ध नेपाल निर्माण का  एकलब्य अभियन्ता,शान्ती दूत,जनताका महानायक समादरणीय नेता तथा  नेपाली कांग्रेस का सभापति  गिरिजा प्रसाद कोइरालाको ८७ बर्षको उमेरमा दुखद निधन भएको छ । देश,जनता,लोकतन्त्र र शान्ति  प्रक्रिया का लागि  मृत्युको  अंतिम क्षणसम्म  सँघर्षरत ,अाशा र भरोसाका प्रतिक गिरिजाबाबुको देहावसानले शान्ती,लोकतन्त्र र अग्रगति प्रति अनुराग राख्ने देश-बिदेशमा रहेका लाखोँ नेपाली  तथा  बिदेशी   जनसमुदाय शोकाकुल बनेका छन | नेपाली जनताका शिखर पुरुष को यस निधनले ,शान्ती [...]

नेपाली जनसम्पर्क समिति स्पेन ले बृहत शोक सभा गर्ने

नेपाली राजनितिका शिखर पुरुष,क्रान्ति नायक ,प्रजातन्त्र का हिमायती ,नेपाली काँग्रेस का पार्टी सभापति साथै सम्माननिय पुर्वप्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालाको दुखद निधन भयको मा नेपाली जनसम्पर्क समिति स्पेन  हार्दिक समबेदना ब्यक्त गर्दै दिगम्वत आत्माको चिर शान्तीको कामनाकासाथ सम्पूर्ण नेपाली जनसमुदायमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि [...]

भावपूर्ण श्रद्दान्जली

आज देशले  एउटा युग पुरुष  गुमाएको छ,  नेपाली राजनीतिका शिखर व्यक्तित्व  , भुतपूर्व प्रधानमन्त्रि एबम नेपाली कांग्रेसका सभापति श्री गिरिजाप्रसाद कोईरालाको ८६ बर्ष को उमेरमा भएको निधनले सम्पूर्ण नेपाल र देश तथा विदेशमा रहेका  नेपाली स्तब्ध छन् |  यस दुखद घडी आम  नेपाली जनता लाई  धैर्य धारण गर्ने शाहस मिलोस ,शान्तिप्रक्रिया र संविधान निर्माणलाई तार्किक  निष्कर्षमा पुर्‍याई नया नेपालको निर्माण भएमा उहाको आत्मालाई शान्ति मिल्ने छ   भन्दै उहाको [...]

पोर्चुगलमा नेपाली काँग्रेसको कृयाशिल सदश्यता बितरण प्रारम्भ

- भीम के सी कमल
लिस्बन, पोर्चुगल
नेपाली जनसम्पर्क समिति, पोर्चुगलको सकृयतामा नेपाली काँग्रेसको संसोधित बिधानमा ब्यबस्था भए अनुरुप पोर्चुगलमा बसोबास गर्ने नेपाली जनसम्पर्क समिति तथा नेपाली काँग्रेसका सकृय सदश्यहरुलाइ नेपाली काँग्रेसको कृयाशिल सदश्यता बितरण प्रारम्भ भएको जानकारी प्राप्त भएको छ।
कृयाशिल सदश्यता बितरणको निम्ति हालै नेपाल भ्रमणबाट फर्केका जनसम्पर्क समितिका सचिब सुरेन्द्र [...]

जनसंपर्क पोर्चुगलद्वारा प्रकाशित क्यालेण्डर लोकार्पण

- झलक के सी
लिस्बन, पोर्चुगल
नेपाली जनसंपर्क समिती पोर्चुगलले नेपाल तथा पोर्चुगलका महत्वपुर्ण तिथि-मिती, चाडपर्ब तथा नेपाली जनसंपर्क समितीका बिभिन्न कृयाकलापहरु समेत समेटी  तयार गरेको नयां बर्ष बिक्रम सम्बत २०६७ साल (ई सं २०१०-२०११) को सचित्र बार्षिक क्यालेण्डर (भित्ते-पात्रो)  हालै लिस्बन, पोर्चुगलमा १ कार्यक्रमका बीच लोकार्पण गरिएको छ।
जनसंपर्क समिती पोर्चुगलका कार्यबाहक अध्यक्ष राज कुमार गौतम  र क्यालेण्डर प्रकाशन तथा बितरण कार्यदलका संयोजकभीम के सी कमलले संयुक्त रुपमा क्यालेण्डरको पृष्ठ अनबरण गरी लोकार्पण गरेका थिए । उक्त क्यालेण्डर प्रकाशन तथा बितरण गर्नको निमित्त [...]