तमु समाज बार्सेलोना स्पेन को २४औ बैठक गता २१ तारीख आइतबार अध्यक्ष श्री ओमर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भयो !बैठक मा समाजका सदस्य श्रीमती अनिता गुरुङ (ख) का बुबा तथा अध्यक्ष श्री ओमर बहादुर गुरुंगको ससुरा स्व. श्री गणेश बहादुर गुरुङ र गत जनवरी २३ गते [...]
सम्झिएर परदेश बाट,एउटा चिठ्ठी लेखे
सपनीमा मेरी उनलाई ,हिजो राती देखे
पल्ताई पलटाई फोटो हेर्छु,बैरागिन्छ मन
उनलाई छोड़े देश छोड़े, कमाउन लाइ धन |
धन कमाउने लालशामा घाटघाट हिडे
शुख पाऊंन दुःख संग बाटों बाट भिड़े
कटी थप्पड़ नियतिले,कति आफै पाए
सुखी उनलाई राखु भन्दै,परदेशमा धाए|
उदासिन्छ मन मेरो,याद आउदा घरको
जता जाऊ कही पाइन ,साथी मैले भरको
सम्झी सम्झी भक्कानिदै एउटा चिठ्ठी लेखे
सपनीमा मेरी उनलाई हिजो राती देखे |
आउला क्यारे मेरो पनि मन [...]
जहाँ समस्या त्यहा जनसम्पर्क भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै नेपाली जनसम्पर्क समिती स्पेन ले स्पेन मा रहेका नेपाली हरु लाई सहयोग गर्दै आयको यथार्थता हाम्रो सामु जिबैतै भयको कुरा नकार्न सकिदैंन त्यस्तै सहयोग गर्ने क्रम मा स्पेन को भालिन्सिया मा बसोबास गर्दै आउनु भयका उमेद सिंह बोहरा को निधन हुन गएको मा जन संपर्क [...]
यस तमु( गुरुङ ) समाजका सदस्य श्री अनिता गुरुङको बुबा तथा अध्यक्ष ओमर बहादुर गुरुंगको ससुरा श्री गणेश बहादुर गुरुङ पुरानो ठेगाना दांगसिंग मोहोरिया कास्की ,हाल पोखरा सिमलचौर वाड न. ८ निबासी, यहि ४ फाल्गुन २०६६को दिन ८४ बर्षको उमेरमा निधन हुनुभएकोमा वहाको मृत आत्माको चिर शान्तिको लागि भगवनसंग प्रार्थना गर्दछ . साथै शोक संतृप्त परिवारमा [...]
हजार वर्ष सम्म बाँचेको त को छ र ?
उमेद दाई पनि नेपालमा जन्मनु भो
अनि स्पेनमा असमाहिक मृत्यु बरण गर्नु भो
तर दाइले जवान भाउजुलाई बिधवा र कलिलो छोरालाई टुहुरो बनाएर जानु भो
एक दिन सबै जना मरेर जानु पर्ने उंहा पनि जानु भो
हजार वर्ष सम्म बाँचेको त को छ र ?
एक दिन सबै जनाले अनिबार्य अंगालो मार्नै [...]
- भीम के सी कमल
लिस्बन, पोर्चुगल
नेपालीहरुको गौरब र पहिचान, मादलको घिन्ताङ् घिन्ताङ् र सारङ्गीको र्याईर्याई, सयौं संगीत पारखी पोर्चुगीस् नागरिकहरुले खचाखच भरिएको शान्त हल, माथी नेपालका अबर्णनीय प्राकृतिक छटाहरुको दृष्यचित्र प्रदर्शन हुदै गर्दा पोर्चुगलमा रहेका सारङ्गी उस्ताद एकिन्द्र हमाल भन्दै थिए- ठ्याक्कै नेपाल पुगेर धौलागिरीको छायामा [...]
एन आर एन स्पेन को फेब्रुरी ७ मा बसेको बैठक ले दार्चुला घर भै हाल भेलेन्सिया बसोबास गर्दै आउनुभएका श्री उमेद सिंह बोहोरा को असमाहिक निधन हुनगएको हुदा दिबंदगत आत्माको चिरशान्ति को कामना गर्दै.नेपालमा रहनु भएका उहाका परिवार लाई एन आर एन स्पेन बाट ५०५ यूरो सहयोग गर्ने निर्णय गरेको छ.साथै मगर संघ स्पेन ले [...]
दोहोरो नागरिकता माग्दै आएका एनआरएनले विशेष सुविधा पाउने गरी नेपाल सरकारले हिजोदेखि बाँड्न थालेको एनआरएन परिचय पत्र यस्तो देखिन्छ। परराष्ट्रमन्त्री सुजाता कोइरालाले गुपचुप रुपमा सबैभन्दा पहिला आफ्नी छोरीलाई र सार्वजनिक रुपमा एनआरएन अध्यक्ष देवमान हिराचनलाई यो परिचय पत्र बाँडेकी हुन्। परिचय पत्र अंग्रेजी र नेपाली दुवै भाषामा छ र यसमा नागरिकता नम्बर र पासपोर्ट नम्बर [...]
आज मिति फेब्रुवरी ८ ,२०१० का दिन स्व.उमेश सिंह बोहोराको अस्थु भूमध्यसागरको मल्वारोसा तट मा उपस्थित नेपाली समुदाय को उपस्थितिमा बिशार्जन गरियो | साथै एन .आर. एन .स्पेन व्ह्यालेंशिया कमिटी को बैठक बसी उन्हाको परिवारलाई सहयोगार्थ उठेको रकमको बारेमा छलफल गर्यो |उन्हाको परिवारको सहयोगार्थ उठेको सहयोग रकम उन्हाको छोराको भबिस्यको लागि उपयोग होस् भन्ने उद्येश्यले [...]
ने । क । पा एमाले स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख नेपालका एक वरिष्ठ नेता कमरेड के।पी।शर्मा ओली र ने।s।पा एमाले केँिद्रय सदस्य कमरेड गणेश तिमिलसिना नेपाली लोकतान्त्रिक माचका र्पोतुगल स्पेन र जर्मनी का अधिवेशन र वेल्जियमको अनृरकि्रया कार्यक्रमलाई संवोधन गर्न गत २२ जनवरी मा वेल्जियम को ब्रसेल्समा ओर्लनु [...]