उमेश सिंह बोहोरा को दाह संस्कार सम्पन्न

valencia जनुवारी 28, यहि जनवरी २३ तारिक को अपराhayoन्ह ७:३० बजे valencia स्थित अल्जिरा असपतालमा  ब्रेन हेमोर्रज भै उपचार गर्दा गर्दै निधन हुनु भएका श्री उमेश सिंह बोहोरा को दाह संस्कार उन्हाको परिवार प्रतिनिधि बिरेन्द्र सिंह बोहोरा को बिसेष उपस्थि मा सम्पन्न भयो /उँहाको पार्थिब शरीर मा बिरेन्द्र सिंह [...]

हार्दिक स्रदान्जली एबम सहयोग को अपिल

बनिशा-४-दार्चुला  घर भै बिगत ३ वर्ष देखि स्पेन को भलेन्सिया मा बसो बास गर्दै आउनु भएका श्री उदय सिंह बोहोरा को ४३ वर्ष को उमेरमा असमाहिक निधन भएको हुदा यस दुखद घडीमा सोकाकुल परिवार प्रति धैर्य धारण गर्ने छेमता मिलोस भन्दै दिवंगत आत्माको चिर शान्ति को कामना [...]

शुभकामन

नेपाली जन-प्रगतिशील मंच स्पेन
नेपाली लोकतान्त्रिक मंच स्पेनले मिति २०१० जनवरी २५ तारिक का दिन सफलताका साथ प्रथम अधिबेशन सम्पन्न गरेकोमा
बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छौ!साथै सो अधिबेशनले नि-बर्तमान अद्यक्ष श्री पुष्पराज तिमिल्सिनाको  अद्यक्षतामा निर्बिरोध नया कार्यसमिति चयन गर्न सफल हुनुभयकोमा मंचका अद्यक्ष्य तथा संपूर्ण नब-निर्बाचित कार्यसमितिका पदाधिकारी हरुमा सफलकार्यकालका  लागी शुभकामना तथा बधाई ज्ञापन गर्दछौ!
अद्यक्ष्य
इश्वर शर्मा
नेपाली जन-प्रगतिशील मंच स्पेन

नेपाली लोकतान्त्रिक मञ्च स्पेनको प्रथम राष्ट्रीय अधिवेसन भव्यताका साथ सम्पन्न

जनवरी २५, बार्सिलोना
स्पेनमा रहेका ने.क.पा.(एमाले) निकट नेपालीहरुको संस्था नेपाली लोकतान्त्रिक मञ्च स्पेनको प्रथम राष्ट्रीय अधिवेशन बार्सिलोनामा ने.क.पा.(एमाले) स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री के.पी.शर्मा.ओलीले भव्य समारोहका बीच उदघाटन गर्नु भयो। मन्तव्यको  क्रममा वँहाले  न्याय, समानता, स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार, अग्रगति र समृद्धि ने.क.पा.(एमाले) को अभिष्ट भएकोले संविधान निर्माणमा यी विषयमा सम्झौता गर्न नसकिने [...]

एन आर एन स्पेन को चिया-पान

नेकपा एमालेका नेता खड्ग प्रसाद ओली को सम्मानमा एन आर एन ए  स्पेनको अयोजनामा २०१० जनवरी २६ तारिक का दिन चिया-पान समारोह सम्पन्न भएको छ!स्पेन मा भएका संघ संस्था हरुको आपसी समझधारीमा नेपाल देखि जुनसुकै दल वा राजनितिक पार्टीबाट भएपनि स्पेनमा आउने नेता हरुको सम्मान मा एन आर एन ए ले  साझा [...]

हार्दिक बधाई तथा शुभकामना !!!

पूर्व उपप्रधान मन्त्रि एबम ने क पा एमालेका बरिष्ठ नेता के. पी. ओलीको प्रमुख आतिथ्यमा  यहि जनवरी २५ मा स्पेनको बार्सिलोनामा नेपाली लोकतान्त्रिक मंच स्पेनले आफ्नो ऐतिहासिक  प्रथम महाधिबेशन सम्पन्न गरेकोमा  नेपाली लोकतान्त्रिक मंच स्पेनलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहान्छौ | साथै उक्त महाधिबेशनबाट  श्री पुष्पराज तिमिल्सिना पुन नेपाली लोकतान्त्रिक मंच स्पेनको अध्यक्षमा चयन हुनु भएकोमा उहाको सफल कार्यकालको कामना गर्दै हिजो जस्तै आज पनि  स्पेन [...]

समवेदना साथै सहयोग को अपिल

२५ जनुअरी , बार्सेलोना   
बनिसा-४ दार्चुला घर भै हाल  स्पेन को वेलेंसिया  मा बस्ने  उमेस   सिंह  बोहोरा वर्ष ४३ को , अल्पायु  मई असमाहिक निधन भएको हुदा  यस चितवन समाज स्पेन परिवार हार्धिक समवेदना वेकता गर्दाछ  साथै वहाको सोकाकुल परिवार  लाइ यस दुखद घडीमा धैयेधारण गर्ने  छामता मिलोस र वहा को दिवंगत आत्मा को चिर – शान्ति  को कामना गर्दछ.
वहाको  अन्ठेस्थी  को लागि स्पेन [...]

सहयोग उमेस बोहोरा को दाहा सन्स्कार को लागि

एन आर एन स्पेन भ्यलेन्सिया छेत्रीय कमिटिको बैठक अध्यक्छ श्री बिनोद कुमार बानियको अध्यछता मा बस्यो ! यही
जनौअरी २३ तरिकको दिन बेनिसा गाबिस ओडा न ४, दर्चुला जिल्ला नेपाल स्थाइ बसोबास भयि हाल आलखेमेसी गाउ
भ्यलेन्सिया बसिरहनु भएका श्री उमेस   सिंह  बोहोरा को असम्यिक निधन प्रती हार्दिक समवेदना ब्यक्त गर्दै उहाको दाहा सन्स्कार
र [...]

दुखद समाचार

Valencia २३  jan.,  उमेस   सिंह  बोहोरा  ४३ वर्ष  ,बेनिसा   vdc – 4, दार्चुला नेपाल,  को  अचानक  मृत्यु भएको  छ .जनवरी  २२  बेलुका  ७:३०  बजे  अचानक  टाउको  दुखेर  उहालाई  valencia  को  एउटा  गाउ  (Alzira) को  hospital   मा  लागिएको  थियो hospital   लगेकै   केहि  छिन  पछी  Doctor हरुले उहा  को  ब्रेन haemorrage भएर मृत्यु  भएको जानकारी गराएका  थिए. 
 
उहा [...]

चितवन समाज स्पेन द्वारा चियापन क्रायक्रम सम्पन्न

फ्रान्सका कार्यवाहक राजदुतावास श्री जीवन प्रकाश श्रेष्ठज्यू  को विशेस आतिथ्येमा १६/ ०१/ २०१० का दिन चितवन समाज स्पेन द्वारा  चियापन क्रायक्रम सम्पन्न भयो.  अध्यक्षता संस्थाका अध्यक्ष श्री जगतपाल सिलवाल द्वारा गरिएको थियो भने सो  को संचालन  कोषाध्यक्ष श्री प्रकाश तिमिल्सिना  ले  गर्नुभएको थियो . संस्थाका उपाध्यक्ष श्री थानेश्वर भुषालले स्वागत भाषण राख्दै स्पेनमा आई नेपालीहरुको समस्या [...]