Head Office
RITESH SHRESTHA
C/San Roque 13 Benidorm , Spain
Mobile 0034-697544334
SHRESTHA_RITESH@YAHOO.COM
*************************************
Rajiv Koirala
Barcelona
0034-687979877
rajivkoirala@hotmail.com
तेजपत्ता (तेजपत्र) उच्च पर्वतीय क्षेत्रमा पाइने वनस्पति हो। आमतौरमा यसको प्रयोग तरकारी, गेडागुडी र खसीको मासुमा गरिन्छ। परन्तु यो अत्यन्त गुणकारी र उपयोगी औषधि पनि हो। (क) यो अति नै तापयुक्त र उत्तेजक गुणवान् भएकाले यसले यौन शक्तिमा वृद्धि गर्छ। (ख) शरीरको विभिन्न भागमा देखा पर्ने गाँठागुठी रोगलाई आराम दिन्छ। (ग) यो उदरशुल, अपचलगायतको रोगमा [...]
सुत्नुभन्दा अगाडि दाहिने हात सकेजति तन्काउनुहोस्। दस सेकेन्डपछि हातलाई आराम दिनुहोस्। यही तरिका बायाँ हातमा पनि अपनाउनुहोस्। त्यसपछि दुवै कुम घुमाएर एक्सरसाइज गर्नुहोस्। दुई–चार मिनेट मुख तन्काउनुहोस्। अनि हलुकासँग छोड्नुहोस्। अनि आँखाको मालिस गर्नुहोस्। अन्त्यमा पेट, पिठ्यूँ, जाँघ, गोडा तान्ने–छाड्ने गर्नुहोस्। यति गरेपछि शरीर केही थाकेजस्तो हुनेछ। अनि रिल्याक्सको आवश्यकता पर्छ। अनि निद्रादेवीलाई सम्झिनुहोस्। यति [...]
मन खोलेर हाँस्नुहोस्, अनि क्यान्सर र मुटुको रोगबाट समेत बच्नुहोस्। हाँस्दाखेरि रगतको प्रतिरक्षा शक्तिमा बढोत्तरी हुन्छ। जर्मनीको ह्युमर केयर इन्स्टिच्युटका अध्यक्ष मिशेल टिट्जेको भनाइअनुसार हाँस्दा शरीरका सबै अंगलाई आराम हुन्छ र रक्तसञ्चारमा सकारात्मक असर देखिन्छ। हाँस्दा तनाव पैदा गर्ने हर्मोनको लेबल कम हुन्छ, जसले गर्दा कैयौं बिरामीबाट शरीरको रक्षा हुन्छ। यसले आँखा र मस्तिष्कको भावनात्मक [...]
तपाईंहरूलाई औषधि खाने विधिबारे धेरै थाहा भइसकेको छ होला। यदि केही साथीलाई धेरै थाहा नभएमा त्यसबारे दुई/चारवटा कुरा बताउन चाहन्छौं। एक, एक दिनमा तीनपटक खाने भनेको दिनमा तीन छाक खाने बराबर होइन। धेरै रोगीहरूले एक दिनमा तीनपटक खाने औषधिलाई तीन छाक खाने कुरा खाएर खाना अघि वा पछि खाने गर्नुहुन्छ। यो बेठीक कुरा हो। दिउँसो [...]
बदाम (मुंगफली) मेवा, अनाज र मासुमा पाइने भिटामिन बी–३ हानिकारक पराबैगनी (यूबी) किरणको कारणबाट हुने छालाको क्यान्सरलाई रोक्नका लागि सनस्क्रिनको तुलनामा बढी प्रभाविलो हुनेछ। सिड्नी विश्वविद्यालयकी एसोसिएट प्रोडेसर डियोना डैमियनको भनाइअनुसार मेवा, मासु र खाद्यान्न आदिमा पाइने निकोटिनामाइड (भिटामिन बी–६) लाई यदि ट्याब्लेटको रूपमा अथवा सनस्क्रिनमा प्रयोग गरियो भने यसले कोशिकाहरूलाई तागत दिएर यूबीको कुप्रभावबाट [...]
गर्भवती भएको समयमा शारीरिक अभ्यास गर्न हुने वा नहुने भन्ने कुरा विवादको विषय बनेको छ। तर हालै गरिएको नवीनतम अनुसन्धानले गर्भवती महिलाले अक्वा एरोबिक्स नामक शारीरिक अभ्यास गरेमा बच्चालाई जन्माउन बढी पीडादायी नहुने तथ्य उजागर गरेको छ। अनुसन्धानकर्ताले वाटर एरोबिक्स शारीरिक अभ्यासले शरीरमा दुखाइको मात्रा कम गर्नुका साथै बच्चा जन्माउन कम पीडा हुने बताएका छन्। [...]
विगत केहीवर्षदेखि एचआईभी पोजिटिभ देखिएका ३११ व्यक्तिहरुमा गरिएको अनुसन्धानबाट भिटामिन ‘ई’ ले एड्सको विकास गतिलाई कम गर्ने संकेत पाइएको छ। उक्त अनुसन्धानपछि, आफ्नो विषप्रतिरोधी गुणको कारण भिटामिन ‘ई’ले एड्सको भाइरसलाई हाम्रो शरिरमा तीव्र गतिमा फैलन अवरोध प्रदान गर्ने वैज्ञानिकहरुले विश्वास गरेका छन्। उक्त अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरुले एचआईभी संक्रमितहरुले भिटामीन ‘ई’ युक्त पदार्थहरु बढिमात्रामा लिनु उपयुक्त [...]
पौष्टिक आहरका लागि अण्डा खाादै हुनुहुन्छ भने सावधान रहनुहोला। टाइप–२ मधुमेह रोगका लागि अण्डाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। अमेरिकन वैज्ञानिकहरूले हालै गरेको अनुसन्धानले त्यस्तो तथ्य फेला पारेको हो। उक्त निष्कर्ष निकाल्नुअघि दैनिक अण्डा खाने ५७ हजार मानिसमा अनुसन्धान गरिएको थियो। २० वर्षमाथिका मानिसहरूमा टाइप–२ मधुमेह रोग ल्याउन अण्डाले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइयो। दैनिक अण्डा [...]